सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको…

एमालेमा डिजिटल प्रणालीबाट सदस्यता लिन सकिने

नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त…

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाण्डौ उपत्यकाका बाग्मती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र भएको छ । शहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र काठमाण्डौ महानगरपालिकाको…

निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह, सरकार समस्या समाधानमा प्रतिबद्धः रवि लामिछाने

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै सरकार उद्योगी–व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन्। निजी क्षेत्रसँगको छलफल कार्यक्रममा…

कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्। आइतबार मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै…

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

नेपाल–चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रारूपमा सुरु भएको छ । यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।…

राष्ट्रिय खेलकुद परिषद्का २० सदस्य पदमुक्त हुने

सरकारले ल्याएको अध्यादेशबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का २० सदस्य पदमुक्त हुने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ मार्फत राखेपका २० सदस्य…

स्थानान्तरण प्रक्रियामा छुटेकालाई सम्पर्कमा आउन सरकारको आह्वान

सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ । शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा…

धोबीखोलामा ७ तले घरमा चल्यो डोजर

काठमाण्डौ महानगरपालिकाले मापदण्ड विपरीत सडक किनारा मिचेर बनाइएको धोबीखोला देवीनगरको सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आज यो घरमा डोजर लगाएको हो । महानगरले नगर क्षेत्रभित्रका अनधिकृत…

प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

गण्डकी, धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२ चैनपुरमा अवस्थित सीता गुफा प्रचारप्रसार एवं प्रवर्द्धनको प्रतीक्षामा छ । गुफाका ढुङ्गामा विभिन्न जङ्गली जनावरका आकृति ती ढुङ्गामा अर्को ढुङ्गो बजार्दा सुनिने अचम्मको…