सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्

म्याग्दी, नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ । कतै घर लिपपोत गरेर चिटिक्क पारिँदैछ त कतै दसैँका लागि भेडाच्याङ्ग्राको जोहो गरिँदैछ । चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी…

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

काठमाडौँ, शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ। पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई…

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा तीर्थराज सुबेदी

पोखरा, पदमार्गको विकास, पर्यटक सुरक्षा र नयाँ ट्रेकिङ गन्तव्यको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै तीर्थराज सुबेदी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। टान गण्डकीको ३३औँ वार्षिक साधारणसभा तथा…

‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’

काठमाडौँ : आगामी विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’…

तीन हप्तामै सकियो दीपेन्द्र के खनालको फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन

काठमाडौँ : निर्देशक दीपेन्द्र के खनालले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन तीन हप्तामै पूरा भएको छ। काठमाडौँका विभिन्न स्थानमा लगातार तीन हप्तासम्म गरिएको छायांकन गीतको दृश्यसँगै सफलतापूर्वक सम्पन्न भएको हो। पटकथा…

सार्वजनिक भएको २४ घण्टामै ‘कबड्डी ५’ को ट्रेलर ट्रेन्डिङ नम्बर १ मा, दर्शकमा उत्साह

काठमाडौं : फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युबको मुभिज सेक्सनतर्फ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ। सार्वजनिक भएको २४ घण्टामै ट्रेलरले १० लाख लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । साथै १३…

नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरमै पुर्‍याइदिने

काठमाडौँ, सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले अबदेखि नागरिकले चाहेकै स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ । सूचना तथा सञ्चारमन्त्री डा बिक्रम…

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौँ, औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तरराष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशक स्तरीय…

‘म मदनकृष्ण’को सेटमा भावुक भए मदनकृष्ण

काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ। असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो। पहिलो सेड्युलको छायांकनका क्रममा…

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा, बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको…