सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बूढीगण्डकी बाढीः उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन

गोरखा, बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको…

सेयर बजार २१ अंकले बढ्यो, बैंकिङ समूहमा उत्साह

काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार उल्लेख्य सुधार देखिएको छ। यो दिन बजार २१.३२ अंकले बढेर २६२१.२६ को विन्दुमा पुगेर बन्द भएको छ। बजार बन्द हुँदाको अवस्थासम्म कूल ४ अर्ब १३ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।…

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

काठमाडौँ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ । मन्त्रालयले भूमि व्यवस्था, सहकारी,…

महङ्गीले खर्चिलो बन्दैछ दसैँ

काठमाडौँ, काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार,…

सरदर मितिभन्दा १२ दिन ढिलो गरी मनसुन नेपालबाट बाहिरियो

काठमाडौँ, यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट पूर्ण रूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपालबाट पूर्ण रूपमा बाहिरिएको हो। यसअघि असोज १७ गतेका दिन सुदूरपश्चिम प्रदेश,…

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौँ, नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा मङ्गलबार भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा खसेको १८०…

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

रसुवा : रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ। बेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज निर्माण भएसँगै पर्यटन क्षेत्रमा उत्साह पलाएको हो। गत भदौ १० गतेको प्रलयकारी बाढीले फलाखु खोलाको पुल बगाएपछि झन्डै डेढ महिनादेखि…

बाढीमा श्रीमान् बेपत्ता भएपछि श्रीमतीको बिचल्ली

रसुवा : प्रकृतिको एउटा निठुरी झोक्काले हाँस्दाहाँस्दैको कसैको संसार कसरी उजाड बनाइदिन्छ भन्ने कारुणिक दृश्य यतिबेला रसुवामा देखिएको छ । गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेकी ३० वर्षीया मिनजिन तामाङको जीवनमा यस्तै एउटा…

चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौँ, दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निधक्कसँग पर्व मनाउने वातावरण बनाउन…

कास्की प्रहरीलाई २७ थान प्राथमिक उपचार बक्स हस्तान्तरण

पोखरा, दुर्घटना तथा अन्य विपद्का घटनामा घाइतेको तत्काल उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई २७ थान प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको छ। २०८३ असोज २७ गते जिल्ला…