सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कास्की प्रहरीलाई २७ थान प्राथमिक उपचार बक्स हस्तान्तरण

पोखरा, दुर्घटना तथा अन्य विपद्का घटनामा घाइतेको तत्काल उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई २७ थान प्राथमिक उपचार बक्स हस्तान्तरण गरेको छ। २०८३ असोज २७ गते जिल्ला…

पोखराबाट दुबई उडानको बुकिङ एक वर्षसम्म, पर्यटन क्षेत्रमा उत्साह

पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरताबारे चासो बढिरहेका बेला फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ। लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा…

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँ, नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ…

मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो

हेटौँडा : प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुरको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ । मृत्यु भएका, दोहोरो नाम दर्ता भएका तथा नेपाली नागरिकता परित्याग गरेका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको हो ।…

दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

काभ्रे :  नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र…

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन : जिल्लामा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स संक्रमित थपिएका छन् । सन् २०२६ को जनवरीदेखि हालसम्म जोखिममा रहेको समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ…

हराउँदै माटो कमेरोले घर पोत्ने चलन

भोजपुर : गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग…

छेपारे पहिरोकोे पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’

म्याग्दी : बेनी नगरपालिका–३ छेपारेका १६ वर्षीय पुजन र १४ वर्षीय जीवन विश्वकर्माको आँखाबाट आँसु ओभाएका छैनन् । असोज ११ गते बिहान घरसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी आमा कुमारी वली विश्वकर्माको सम्झनाले उनीहरूलाई दिनरात पिरोलिरहेको छ । आमाको…

तरकारीखेतीले उज्यालिएको मायाको परिवार

बझाङ : पहाडी जिल्लामा कृषि गरेर जीविकोपार्जन गर्न अझै कठिन छ। सडक, बजार, सिँचाइ र आधुनिक प्रविधिको अभावका कारण धेरैले खेतीपाती छोड्दै गएका छन्। तर, यिनै चुनौतीलाई अवसरमा बदल्दै दुर्गाथली गाउँपालिका–५ सैनकी माया जप्रेल भने कृषि…

साँझपख झनै चम्कन्छ भानुचोक

सुनसरी : चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्ने गरेको छ। खोटाङ, भोजपुर,…