सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण

म्याग्दी : पर्यटकलाई आकर्षित गर्न म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ । भकिम्लीको मुसुङ र भुकभुके टोलको शिर, स्वर्गाश्रम र बेलढुङ्गाको फेदीमा प्रयोगविहीन अवस्थामा रहेको सार्वजनिक पाखोलाई संरक्षण र…

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

कैलालीः जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ। यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन्। …

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम :  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उनले भने, ‘गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु…

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइका लागि आज पेसी तोकिएको छ । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति…

पर्यटकका रोजाइमा भैरवकुण्ड

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री सतहबाट छ हजार ५६७…

तम्घासमा फोहोर बिक्री हुन थाल्यो

गुल्मी, गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०,…

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँः अर्थमन्त्री स्वणीम वाग्ले

काठमाडौँ, अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दैै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । यहाँस्थित चिनियाँ…

सम्पत्ति छानबिन आयोगले काम थाल्यो

काठमाडौँ, सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले काम थालेको छ । देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गठित आयोगले केशरमहलमा रहेको कार्यालयबाट हिजोदेखि औपचारिक रूपमा काम थालेको हो । गएको २ गतेको मन्त्रिपरिषद्…

बैशाख १० गते बिहीबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १० गते (२३ अप्रिल २०२६) बिहीवार, वैशाख शुक्लपक्ष सप्तमी तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि मिथुन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काम थालनी हुनुका साथै मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको…

सरोज र आश्माको ‘चमेली ‘सार्वजनिक ,उत्कृष्ट डान्स भिडियो बनाउनेलाई नगद पुरस्कार

काठमाडौंँ : द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल गायक प्रज्वल कार्कीको नयाँ गीत 'चमेली ' सार्वजनिक भएको छ। मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशल सिंह निएलले एरेन्ज गरेका हुन्। नेपाली भिडियोमा सर्वाधिक रुचाइएको नृत्य…