गुल्मीमा घर–घरमै राहदानी सेवा
गुल्मी,
जिल्लावासीलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय गुल्मीले अब घरमै राहदानी सेवा उपलब्ध गराउन सुरु गरेको छ। सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै…