निर शाह निर्देशित ‘कमला मिस’ साउन २२ देखि प्रदर्शनमा
काठमाडौं :
वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा बनेको फिल्म ‘कमला मिस’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ।बिहीबार वितरक कम्पनीहरूसँग सम्झौता गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको हो। फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच…