सरोज र आश्माको ‘चमेली ‘सार्वजनिक ,उत्कृष्ट डान्स भिडियो बनाउनेलाई नगद पुरस्कार
काठमाडौंँ :
द भ्वाइस अफ नेपाल सिजन ६ मा निकै चर्चा कमाउन सफल गायक प्रज्वल कार्कीको नयाँ गीत 'चमेली ' सार्वजनिक भएको छ। मिलन भट्टराईको शब्द तथा संगीत रहेको गीतमा कुशल सिंह निएलले एरेन्ज गरेका हुन्।
नेपाली भिडियोमा सर्वाधिक रुचाइएको नृत्य…