सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

पछिल्लो केही समययता गम्भीर विवादको घेरामा रहेका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितताको आरोप र चौतर्फी राजनीतिक दबाबका बीच बुधबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर उनले पदबाट राजीनामा बुझाएका…

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा ओमानले दियो नेपाल ‘ए’ लाई २८१ रनको लक्ष्य

काठमाडौँ, एकदिवसीय शृङ्खलाको पहिलो खेलमा ओमानले नेपालको ‘ए’ टोलीलाई २८१ रनको लक्ष्य दिएको छ । काठमाण्डौको माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो । ओमानका मुजिबुर अलीले ७२, जतिन्दर…

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिउँदै छ। जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङहरूले अहिले पनि सर्वसाधारण र सुरक्षाकर्मी दुवैलाई निरन्तर…

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका छन्। लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी…

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी, यहाँको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हँुदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक…

पश्चिम नवलपरासीमा १२ घर जले, करिब साढे ४ करोड क्षति

नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरमा आगलागी हुँदा १२ घर जलेका छन् । आगलागीबाट करिब साढे चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार आगलागी मंगलबार दिउँसो भएको…

एकै पटक सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्। त्यसबाट चार करोड बढीको क्षति भएको छ। आगलागी मङ्गलबार दिउँसो भएको हो। जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन्। घरमा…

सुनचाँदीको भाउँ सामान्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको…

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा भइरहेका सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न वामपन्थी शक्तिबीच एकता आवश्यक भएको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसका…