सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डा तय

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार बैठक विशेषगरी…

गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं, जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा सोमबार जारी प्रेस वक्तव्यमा मन्त्री…

आज अक्षय तृतीया, यस्तो छ विशेषता

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार वैशाख शुक्ल…

विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दैछन्। बैठक आज मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।…

बैशाख ७ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख ७ गते (२० अप्रिल २०२६) साेमवार, वैशाख शुक्लपक्ष तृतीया तिथि, ११ः१० बजेपछि चतुर्थी। कृत्तिका नक्षत्र, ८ः०६ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ समय लागे पनि…

स्रष्टाको पहिचानका लागि दबाब: प्रत्येक प्रस्तुतीमा नाम भन्नैपर्ने माग

काठमाडौं : पोखराबाट साङ्गीतिक क्षेत्रमा स्रष्टाको पहिचान सुनिश्चित गर्न महत्त्वपूर्ण आवाज उठेको छ। कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्।…

प्रकाश सपुत ‘परालको आगो’मा अभिनय गर्न पाउँदा दंग

काठमाडौं : नेपाली दर्शक तथा स्रोतामाझ परिचित नाम हो प्रकाश सपुत। उनी गायनमा जस्तै अभिनयमा पनि अब्बल छन्। उनले अभिनय गरेको फिल्म ‘परदेशी २’,‘पुर्ण बहादुरको साराङ्गी’,‘माइतीघर’दर्शकमाझ लोकप्रिय बने। उनी आफ्नो अभिनय क्षमता दर्शकमाझ पोख्नका…

जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘काजी’को प्रेमिल प्रिभ्यू सार्वजनिक

काठमाडौं : अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेको सिनेमा ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार सार्वजनिक गरिएको प्रिभ्यूसँगै आगामी जेठ ८ गतेलाई औपचारिक रूपमा प्रदर्शन मिति तय गरिएको हो। सिनेमालाई लिएर अभिनेता विपिन कार्की निकै…

केकी अधिकारीपछि ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री

काठमाडौं : निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा पूजा शर्माको इन्ट्री भएको छ। निर्माणपक्षले चलचित्रमा पूजा शर्मालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो। केकी अधिकारीपछि निर्माण टिमले कमर्सियल नायिकाको छवि बनाएकी पूजा शर्मालाई…

ग्याङ्स्टर जनराको चलचित्र ‘पारी बुटोल’को दमदार टिजर, यथार्थपरक कथामा जीवन्त बन्यो टिजर

काठमाडौं : गणेश देव पाण्डेको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पारी बुटोल’को टिजर सार्वजनिक भएको छ। टिजरमा चलचित्रका प्रमुख पात्रहरूलाई क्रमैसँग उनीहरूको लुक्स र चरित्रमा प्रस्तुत गरिएको छ, जसले यो चलचित्र ग्याङ्स्टर जनरामा निर्माण भएको…