सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

काकु र जिग्रीको ‘चिरञ्जीवी भवः’बाट डेब्यु गर्दै प्रशंसा रायमाझी

काठमाडौं : पछिल्लो समय सामाजिक सञ्जाल र मोडलिङ क्षेत्रमा निकै रुचाइएकी इन्फ्लुएन्सर प्रशंसा रायमाझीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी छन्। चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य…

विश्व प्रसिद्ध ‘वर्ल्ड अफ डान्स’को दोस्रो संस्करण घोषणा, ग्रान्ड जजको रूपमा भारतका टेरेन्स लुइस आउने

काठमाडौं : विश्वव्यापी रूपमा ख्यातिप्राप्त नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स'को नेपाली संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिक घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करणको…

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । आज कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै उहाँले निजी क्षेत्र…

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले आगामी वैशाख १५ देखि जिल्ला अधिवेशन शुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।…

भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहसँग आग्रह

काठमाडौँ, भूटानी शरणार्थी संकटको दीर्घकालीन समाधान र भुटानमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरिएको छ । द हेगमा आधारित भुटानमा राजनीतिक बन्दीहरूको…

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी, लुम्बिनी प्रदेशसभा बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’ दफावार छलफलका लागि संसदस्य समितिमा पठाएको छ । प्रदेशसभाको आज बसेको १२औँ बैठकले उक्त विधेयक दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन…

इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने

चितवन, पूर्वाधार विकास कार्यालय चितवनद्वारा सञ्चालित १२५ वटा ठेक्काका काम रोकिने अवस्थामा पुगेका छन् । इन्धनसहित आवश्यक वस्तुमा बढ्दो महँगीका कारण ती ठेक्कमा काम हुन नसक्ने अवस्थामा पुगेको हो । कार्यालयका प्रमुख वीरेन्द्रकुमार चौधरीका…

रोबोटले तोड्यो मानव कीर्तिमान

चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ–म्याराथनमा एक मानवाकृति रोबोटले मानव विश्वकीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यस उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको…

बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रह

बीपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक…

श्रमदानले नेपालीको मन एकीकरण गर्छः हर्क साम्पाङ

काठमाडौँ, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफूले धरानबाट सुरु गरेको श्रमदान अहिले दार्चुला पुगेको…