तिहार लक्षित ‘पाँच पाण्डव’ रिलिज हुँदै, बलियो टिमले बढायो अपेक्षा
काठमाडौं :
लाइनअपका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ले रिलिज मिति तय गरेको छ। ‘पाँच पाण्डव’ तिहारको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।
तिहारको बिदालाई लक्षित गर्दै चलचित्र ‘पाँच पाण्डव’ दर्शकमाझ आउन लागेको हो। मिति तय भएसँगै यो…