सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

पाल्पा : यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत मङ्गलबारदेखि बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल र चापपानी…

जनप्रिय क्याम्पसमा पेशागत दक्षताका लागि प्राध्यापकलाई तालिम

पोखरा :  उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा…

रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३https://parichaya.com/wp-admin/post-new.php२९२ को १८ औं डिष्ट्रिक…

पोखरा, रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्सको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार, शनिबार र आइतबार तीन दिन पोखरा ईभेन्ट सेन्टरमा आयोजना हुन लागेको कन्भेसनको तयारी अन्तिम चरणमा पुगेको बिहिबार आयोजकले पत्रकार…

फेरि एलओडी क्लब विश्वकै उत्कृष्ट क्लबमा,४० औं स्थानमा उक्ल्यो

काठमाडौं : ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको ४० औं स्थानमा परेको छ। बेलायतस्थित प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ द्वारा सार्वजनिक ‘उत्कृष्ट सय क्लबहरू’ सूचीमा एलओडी ४० औं स्थानमा परेको हो। प्रति वर्ष…

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा

टीकापुरः कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न थालेका छन्। चालु आर्थिक वर्षमा १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको काम गरिरहेका छन्। टोलको विकासमा…

रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

चितवन : जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरुको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरुको सङ्ख्या भने बढ्न नसकेको हो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र…

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

सिरहा : बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे पानीको भरमा खेती गर्ने उनी कहिले…

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली : प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार…

म्याग्दीको बेनीबाट घरमै राहदानी वितरणको काम सुरु

म्याग्दी : म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो। नेपाल सरकारले अघि सारेको शासकीय…

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा : तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छिन्। हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो…