सौगात मल्ल भन्छन्—‘परालको आगो’मा फरक स्वाद पाउनेछन् दर्शकले
काठमाडौं :
चलचित्र ‘परालको आगो’लाई लिएर अभिनेता सौगात मल्ल निकै उत्साहित देखिएका छन्। फरक कथा र नयाँ कलाकारसँग पहिलो पटक काम गर्न पाउँदा आफू उत्साहित भएको उनले बताएका छन्।
सौगातले गायक तथा अभिनेता प्रकाश सपुतसँगको सहकार्यबारे पनि अनुभव…