बैशाख ११ बाट ‘परालको आगो’,फ्रेस केमेस्ट्री र दमदार अभिनयको संगम
काठमाडौं :
बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला चर्चामा छ। यस फिल्मका गीत तथा ट्रेलर र मेकिङका कारण दर्शकमाझ चर्चा बढेको हो। साथै, यसमा अभिनेत्री सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको कडा अभिनय देख्न सकिन्छ।…