गाउँघरको पृष्ठभूमिमा सुहाना थापा, ‘परालको आगो’को दोस्रो लुक्स बाहिरियो
काठमाडौं :
सुशील पोखेरेलको फिल्म ‘परालको आगो’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार नारी दिवसको अवसर पारेर दोस्रो पोस्टर रिलिज गरेको हो।
सार्वजनिक पोस्टरमा फिल्मकी अभिनेत्री सुहाना थापालाई निराश अवस्थामा प्रस्तुत गरिएको…