मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी
मनाङ : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका छन् ।
मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी…