४० क्षेत्रको मतपरिणाम घोषणा
काठमाडौँ,
शनिबार बिहान पौने ११ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३० क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता बनाएको छ ।
यस्तै कांग्रेसले ५ स्थानमा विजय हासिल गर्दा १०…