सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

‘आ बाट आमा’को कमाई १२ करोड नजिक,जेरी अनटपलाई टप्ने दौडमा निस्कियो

काठमाडौं : विपना थापाको मुख्य भुमिका रहेको फिल्म ‘आ बाट आमा’को कमाई ११ करोड कटेको छ। यो फिल्मले सोमबार दिउँसोसम्म ११ करोड ४३ लाख भन्दा बढिको व्यापार गरेको छ। यो फिल्मले वर्षकै तेस्रो स्थानमा कमाई गरेको छ। गत कात्तिकमा ‘ऊनको स्वीटर’को…

वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणालीको खाँचो

काठमाडौँ, सरोकार भएकाहरूले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सबै सेवा सुविधा एकीकृत प्रणालीमार्फत वितरण गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवाको एकद्वार प्रणाली लागू गर्दा श्रमिकको समय र…

शिक्षक, प्राध्यापक र कर्मचारी चुनाव प्रचारमा लागे कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ, निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दल र उम्मेदवारको चुनाव प्रचारमा नलाग्न चेतावनी दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राध्यापक तथा शिक्षक कर्मचारीहरू राजनीतिक…

बालेनको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्माण व्यवसायीहरूप्रति लक्षित गरी दिएको पछिल्लो अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । महासङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै…

‘साम्बा’ लाई उपचारका आर्थिक सहयोग आवस्यक

काठमाडौँ, राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उपचारका लागि आर्थिक सहयोगको अपील गरेकी छिन् । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साम्बाले घुँडाको गम्भीर चोटको उपचारका लागि सहयोग गर्न आग्रह गरेकी हुन् । उनले…

नेप्से परिसुचक सामान्य बढ्यो

लगातार घटेको तीन दिनपछि सोमबार सेयर बजार झिनो अंक बढेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४१ अंक बढेको छ । यसअघि हिजो २७।५९ अंक घटेको थियो । आजको कारोबारपछि नेप्से २६१६ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब…

स्वदेशी केराको माग बढ्यो

चितवन, सरकारले क्वरेन्टीनमा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले समाधान भएको बताए । उनका अनुसार विगतका वर्षमा…

कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नं  ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन । महामन्त्री पौडेलले आज काठमाडौँ–५ को विकास र नीतिगत…

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ, दुर्घटनाग्रस्त ग।२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चराँैदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई…

नेपाली र चिनियाँ कामदारबिच झडप, सात जना घाइते

सिन्धुली, सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका–६…