देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा जारी
काठमाडौँ,
आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले शुक्रबार आयोजना गरेको…