सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आज फागुन १० गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन १० गते (२२ फेब्रुअरी २०२६) आइतवार, फाल्गुण शुक्लपक्ष पञ्चमी तिथि, १२ः०० बजेपछि षष्ठी। अश्विनी नक्षत्र। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ…

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

काठमाडौँ, आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस हो । ‘बहुभाषिक शिक्षामा युवाको आवाज’ नाराका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । बहुभाषिकता र बहुसांस्कृतिकताको माध्यमबाट विविधतामा एकता र अन्तरराष्ट्रिय समझदारी प्रवद्र्धन गर्नु यो…

विश्व-प्राज्ञिक मञ्चसम्म डा. पुष्पराज आचार्यको ड्रेपरी अफ टाइम

सुरेश रानाभाट/परिचय समय बग्ने खोला मात्र होइन, यो त स्मृतिको धागोले बुनिएको एउटा विशाल वस्त्र ड्रेपरी पनि हो । यही दार्शनिक चेतनालाई शब्दको शिल्पमा उतार्दै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको कुलमा जन्मिएका एक प्राज्ञिक स्रष्टाले सात…

घोषणापत्रको मेला: सपनाको व्यापार कि समृद्धिको आधार ?

सम्पादकीय/ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले मतदाता रिझाउन घोषणापत्र कसैले प्रतिज्ञापत्र, कसैले वाचापत्र सार्वजनिक गर्ने होडबाजी चलाएका छन् । सानो र सुन्दर देश नेपाल, अपार सम्भावना…

आज फागुन ९ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन ९ गते (२१ फेब्रुअरी २०२६) शनिवार, फाल्गुण शुक्लपक्ष चतुर्थी तिथि, १३ः५४ बजेपछि पञ्चमी। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव…

नीति शाहको धार्मिक विवाह सम्पन्न, आइतबार भव्य रिसेप्सन

काठमाडौं : अभिनेत्री तथा ‘मिस नेपाल इन्टरन्यासनल २०१७’ विजेता नीति शाहले कानुनी विवाह गरेको झन्डै एक वर्षपछि शुक्रबार धार्मिक विधिअनुसार विवाह गरेकी छन्। ललितपुरस्थित The Plaza Hotelमा आयोजित समारोहमा परिवार,आफन्त र विभिन्न क्षेत्रका…

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ : इजिप्टमा आयोजना हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२६’मा नेपालको प्रतिनिधित्व सेजल राजभण्डारीले गर्ने भएकी छन्। ग्रीन आर्ट मिडियाले सिजेललाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’को ताज…

पारसमा सुशील श्रेष्ठको इन्ट्री, निरुतापछि थपिए एक्सन स्टार

काठमाडौं :  निर्देशक कृषा चौलागाइँको आगामी फिल्म पारस मा अभिनेता सुशील श्रेष्ठ अनुबन्ध भएका छन्। निर्माण टिमले केही दिनअघि मात्रै अभिनेत्री निरुता सिंहलाई फिल्ममा भित्र्याएको थियो। निरुतापछि एक्सन स्टारका रूपमा परिचित सुशीलको…

इलामेली दर्शकलाई खुशीको खबर : पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

काठमाडौं : पर्यटकीय नगरी इलाममा सिनेमा प्रेमीहरूका लागि खुसीको खबर थपिएको छ। धरान र बुटवलमा सफलतापूर्वक सञ्चालन भइरहेको 'फ्रेन्ड्स सिनेमा'ले पूर्वको पहाडी जिल्ला इलाममा आफ्नो तेस्रो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। शुक्रबार एक भव्य समारोहका…

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा फागुन २२ गते साधारण तारिख

काठमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले यही फागुन २२ गते साधारण तारिखका लागि मिति तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन परेको थियो । उक्त रिट निवेदनको सुनुवाइका लागि…