रेखाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’मा अभिनय गर्न पाउँदा मदनकृष्ण दंग
काठमाडौं :
महाशिवरात्रीको दिन पारेर रेखा थापाको निर्देशनमा बन्ने फिल्म ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा गरिएको छ। आइतबार महाशिवरात्रीको शुभ अवसर पारेर यस फिल्मको निर्माण घोषणा गरिएको हो ।
रेखा यसै फिल्मबाट आठ वर्षपछि निर्देशनमा…