रोमान्टिक गीत ‘बेहाल’ सार्वजनिक, सर्जकहरूले दिए उत्कृष्टताको दाबी
काठमाडौं :
रोमान्टिक भावमा आधारित गीत ‘बेहाल’ राजधानीमा आयोजित औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। अडियो र भिडियो एकसाथ सार्वजनिक गरिएको कार्यक्रममा गीतसँग सम्बद्ध स्रष्टा तथा संगीत क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको…