प्रतिनिधिसभा निर्वाचनः आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२
भक्तपुर,
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरुले आजबाट घरदैलो अभियान सुरु गरेका छन् ।
प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं। १ र क्षेत्र नं। २ मा उम्मेदवारी दिएका मुख्य दलहरुले…