कांग्रेसले मधेस र रास्वपाले कर्णालीबाट घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौँ,
विगतमा राजधानी केन्द्रित भएर चुनावी घोषणापत्र सार्वजनिक गर्दै आएका राजनीतिक दलहरू यो पटक विकेन्द्रित हुने भएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने कतिपय प्रमुख राजनीतिक दलले अझैसम्म आफ्नो चुनावी…