‘डायमण्ड रत्न सम्मान तथा अवार्ड २०८२’ सम्पत्र
काठमाडौं :
डायमण्ड आर्ट एण्ड कल्चरको आयोजनामा राजधानीमा ‘डायमण्ड रत्न सम्मान तथा अवार्ड २०८२’ सम्पत्र भएको छ। चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा नीर शाह, युवराज लामा र वसुन्धरा भुसाललाई ‘डायमण्ड रत्न सम्मान’ प्रदान गरिएको थियो।…