सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रिमियरमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रशंसा, तुलसी घिमिरेले भने–‘पेन्टिङजस्तो फिल्म’

काठमाडौं : फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर शो सम्पन्न भएको छ। बुधबार काठमाडौंको सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले विशेष प्रिमियरको आयोजना गरेको हो। प्रिमियरमा निर्देशक…

केही निर्वाचन सामग्री छपाइ सम्पन्न

काठमाडौं :  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा आउन सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका,…

दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी, म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि आजदेखि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको जलविद्युतु…

एकमहिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी : म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि हटेको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको…

तोलामा एक सयले घट्यो सुनको मूल्य

काठमाडौं :  स्थानीय बजारमा आज तोलामा रु १०० ले सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने रु ५० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार…

युवा मतदाताको रोजाइ सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी : आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका मतदाताले आफ्नो धारणा बनाउन थालेका छन्। अब विगतमा झैँ भाषण, आरोप–प्रत्यारोप र आश्वासन बाँड्नेलाई नभई सुशासन, विकास र रोजगारीमार्फत…

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं: स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ। चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’ जारी…

आ बाट आमाको ‘लैजा खबर ए हावा’को कभर सङबाट बर्दियाका दिप्सुले जिते ५१ हजार पुरस्कार

काठमाडौं : फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई यसै फिल्मका निर्देशक चन्द्र पन्त,अभिनेता पल शाह,उषा उप्रेती,सिम्रन पन्तले उक्त पुरस्कार प्रदान…

‘पारस’मा निखिलको जोडी जसिता कि प्रियंका?

काठमाडौं : निखिल उप्रेती एकपछि अर्को फिल्ममा अनुबन्ध भएर काम थालेका छन्। लामो समयपछि उनको नेपाली फिल्ममा आगमन भएको छ। उनको मुख्य भुमिका रहने फिल्म ‘पारस’मा अभिनेत्री प्रियंका कार्की पनि अनुबन्ध भएकी छन्। यसअघि यो फिल्मका लागि जसिता गुरुङ…

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट सोह्र हजार बढीले लिए सेवा

तनहुँ, प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार ६३१ जनाले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म उक्त सङ्ख्यामा बिरामीले उपचार सेवा लिएका हुन् । कार्यालयका अनुसार श्रावण महिनामा दुई…