‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर
काठमाडौं :
फागुन १ गतेदेखि हलमा प्रदर्शन हुने चलचित्र ‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर सुनिन लागेको छ। निर्माणपक्षले जानकारी दिएको अनुसार फिल्ममा खेरको स्वरमा ‘शिव ताण्डव’ गीत समावेश छ।
निर्माणपक्षले नयाँ पोस्टर पनि…