६८ दलले गराए उम्मेदवारहरूको मनोनयन दर्ता
काठमाडौँ,
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ६८ दल सहभागी हुने भएका छन् । यी दलहरूबाट मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
राजनीतिक दलको तर्फबाट २ हजार २ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये २३५…