प्रतिनिधि सभा सदस्य निर्वाचनः सबैभन्दा बढी रुपन्देही र मुस्ताङमा कम उम्मेदवारी दर्ता
काठमाडौँ,
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही २ र ३ बाट सबैभन्दा बढी उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार मंगलबार साढे पाँच बजेसम्मको तथ्याङ्क अनुसार १६५ क्षेत्रमध्ये रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ र ३ मा क्रमशः ३५ र…