फिल्म ‘म्याउँ’बाट कमब्याक गर्दै उत्तम प्रधान
काठमाडौँ :
अभिनेताद्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने फिल्म ‘म्याउँ’ को बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो।
यस फिल्मबाट दर्पण छायाँका अभिनेता उत्तम प्रधानले कमब्याक…