सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2024

आज माघे संक्रान्ति ७७ वर्षपछिको विशेष योग, मेष मिन र सिंह राशिलाई फाइदा

माघे संक्रान्ति अर्थात मकर संक्रान्ति वास्तवमा हिन्दूहरूको लागि महत्त्वपूर्ण चाड हो, जब सूर्य मकर राशिमा प्रवेश गर्दछ। यो पर्वले मौसमी परिवर्तनलाई चिन्ह लगाउँछ, आजबाट जाडो घटाने र गर्मि बढ्ने संकेत गर्दछ र विभिन्न अनुष्ठान र गतिविधिहरूको…

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास…

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन्। सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण…

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन्। माघे संक्रान्ति {मकर संक्रान्ति} तथा माघी पर्वका अवसरमा सोमबार शुभकामना दिँदै उनले वर्तमान…

शीतल कादम्बिनीलाई गीतकार सम्मान, अध्यक्षमा शीतल गिरी

पोखरा / गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो…

र्‍यान्डममा नारायण ढकालको अन्तिम पात

पोखरा / र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ । सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो ।…

उपहारको एकसाथ चार फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं : आगामी फागुन २५ गते रिलिज हुने फिल्म ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो । एक फस्टलुक…

दयाहाङ राईको प्रतिष्पर्धी खोई ?

काठमाडौं : नेपालमा यो वर्षका अधिकांश फिल्ममा अभिनेता दयाहाङ राई हाबी भए। उनको प्रतिष्पर्धीको रुपमा कुनै कलाकार आउन सकेनन्। त्यस कारण पनि होला उनको व्यस्तता उच्च छ । उनी आफ्नो फिल्मसँग आफै जुधिरहेका छन्। गत बैशाख १ गते उनी आफैसँग…

‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को नोमिनेशन पाँच सार्वजनिक

काठमाडौं : आगामी ४ फ्रेवरी २०२४ थाइल्यान्ड सिगापुर, मलेशियामा सम्पन्न हुन गैरहेको तेश्रो सिल्वर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ ‘अन्तर्राष्ट्रिय कला स्रष्टा सम्मान’को नोमिनेशन पाँच सार्वजनिक भएको छ । नोमिनेशनमा पर्न सफल कलाकारहरुको बिद्या र…

छोरोलाई हिरो बनाउदै विराज भट्ट

काठमाडौं : अभिनेता तथा निर्देशक विराज भट्टले आफ्ना छोरा समीर भट्टलाई फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउने भएका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत फिल्ममा छोरोलाई अभिनय गराउन लागेको जानकारी दिएका हुन् । फिल्म ‘साङ्लो’बाट निर्देशनमा डेब्यु…