सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

१० महिनामा वीरगञ्ज नाकाबाट ५ खर्ब साढे ६ अर्बको आयात हुँदा ७९ अर्बको निर्यात

  पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा पाँच खर्ब ६ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८० /८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५…

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

भोजपुर : भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उनी व्यवसायमा संलग्न भएका हुन् । अहिले आफ्नै ठाउँमा पाँचवटा…

नेपथ्य अमेरिका शृंखला २०२५ : नेपाल र भुटानका झन्डासहित नाचे पिट्सबर्गमा दर्शक

नेपथ्यको कन्सर्टमा दुई चीज छुट्दैनन्– एउटा ‘रातो र चन्द्रसूर्जे’ गीत र अर्को जताततै नेपाली राष्ट्रिय झन्डा । पिट्सबर्गको ‘रक्सिन थिएटर’ मा शनिबार राति कन्सर्ट चलिरहँदा भने अर्को झन्डा पनि देखियो । त्यो थियो– पहेँलो र गेरु रङमाथि…

गाडी बन्दको समयमा बढी भाडा लिने चालक कारबाहीमा

काठमाडौँ , यातायात व्यवसायीहरूले गरेको गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने २ सय १८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यात्रुबाट बढी भाडा असुलेको, अफलाइन बार्गेनिङ गरेको तथा यात्रुलाई हैरानी दिने राइडरहरुलाई कारबाही…

नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण

विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ । नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको…

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित…

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो…

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

बागलुङ, यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् । संसारकोटमा दुई महिनायता…

९७ वर्षीया भट्टले नागरिकता पाउँदा…..

दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र…

नक्कली प्रचण्डको नामले परिचित कलाकार गौतमको निधन

काठमाडौं : नक्कली प्रचण्डको उपनामले परिचत कलाकार घनश्याम गौतमको निधन भएको छ। उनको परिवारले गौतमकै फेसबुक एकाउन्टबाट मंगलवार राति १ः०५ बजेको समयमा कलाकार गौतमको निधन भएको जानकारी दिएको हो। मंगलबार राति घनश्यामको एउटा तस्विरसहित अब ‘हामी माझ…