सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

आज जेठ २० गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ जेठ २० गते, मंगलवार, ३ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष अष्टमी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।…

इतिहास रच्दै लायन मिलन थापा मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित

काठमाडौं : लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ ले ५४ वर्षको नेपाली लायनिज्म इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ। डिष्ट्रिक्ट ३२५ जे को लायन वर्ष २०२४/२५ की गभर्नर तथा मल्टिपल काउन्सिल भाईस चियरपर्सन लायन मिलन थापा आगामी लायन…

डेविड र बेनिशाको ‘माया हो मायामा’मा सरिता र प्रवणको रोमान्स

काठमाडौँ : लामो समयदेखि सञ्चारकर्ममा सक्रिय रहेका सञ्चारकर्मी डब्बु क्षत्रीले आधुनिक गीत ‘माया हो माया...’भिडियो सार्वजनिक गरेका छन्। आइतबार क्षेत्रीको यस गीतको भिडियोलाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल,नेपाल चलचित्र कलाकार संघका…

सार्वजनिक यातायात ठप्प पारिएको प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौँ, राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक यातायात व्यवसायीले सेवा ठप्प पारेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गण्डकी प्रदेश सरकारले नियमावली बनाएर राइड सेयरिङलाई मान्यता दिएपछि यातायात व्यवसायीले सोमबारदेखि सेवा ठप्प पारेकोप्रति…

पर्यटन बोर्डद्वारा पर्यटकका लागि निःशुल्क सटल बस सञ्चालन

काठमाडौँ, नेपाल पर्यटन बोर्डले पर्यटकहरूको सहजताका लागि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन…

यातायात व्यवसायीसँग वार्ता सुरु

काठमाडौँ, सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले…

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभावः नाट्टा

काठमाडौँ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा…

वार्ता र संवादबाट समस्या समाधान गर्न नागरिक समाजको माग

पोखरा, गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिँदा सर्वसाधारण जनतालाई परेको असरप्रति नागरिक समाज कास्की तथा स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालले आफ्नो गम्भीर ध्यानाकर्षण…

४० लाख पारिश्रमिक लिएर तेस्रो फिल्मको निर्देशनमा जुट्दै कृषा

काठमाडौं : गत चैतमा प्रदर्शन भएको ‘पिताम्बर’ बक्स अफिसमा सफल भएको भयो। दर्जनौ ठुला स्टारलाई लिएर ठुलै बजेटमा निर्माण भएको यो फिल्मबाट निर्मात्री कृषा चौलागाइँलाई निर्देशकका रुपमा समेत स्थापित गरायो। उनको डेब्यु निर्देशकिय फिल्म ‘ऐचो…

क्षत्री समाजद्वारा २६ जना जेष्ठ नागरिक सम्मानित, सरकारसंग छिट्टै वार्ता गर्छौं-महासचिव थापा

पोखरा, क्षत्री समाज नेपाल कास्कीले विश्व बुबाआमा दिवसको अवसरमा आज २६ जना जेष्ठ नागरिकलाई सम्मान तथा घुम्ति बैठक सम्पन्न गरेको छ । समाजले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका ८० वर्ष माथि जेष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र प्रदान गरी सम्मान…