सबैले चुनावमा भाग लिन सक्ने वातावरण बनाइने
काठमाडौँ,
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले भाग लिन पाउने वातावरण बनाउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन्।
मंगलबार हेम–सुनील जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै…