सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत चार सय ४० घरपरिवार लाभान्वित भएका छन् । धवलागिरि गाउँपालिका–७ को मच्छिम, शिवाङ र हिलापोखरीमा तीन सय २३ तथा वडा नं ६ मा पर्ने राम्चे, मराङबेँसी र कुम्रीका एक सय १७ घरमा…

दशैंमा काठमाडौं–नारायणगढ साझा बस चल्ने, भाडा ३०० मात्र

साझा यातायातले दशैंमा काठमाडौं–नारायणगढ–काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । दशैंको बेला यात्रुहरुको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र त्यहाँबाट काठमाडौं…

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

दशैं नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । आज खासगरी गीत सङ्गीत क्षेत्रमा लागेकाहरुले चन्द्रघण्टा देवीको विशेष…

मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौँ, मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तुइन खोला पुल नजिकै मंगलबार दिउँसो ४ः ५० बजेतिर गएको ठुलो पहिरोका कारण सडक आवागमन…

मंसिर ५ गतेदेखि ‘चिराग’ प्रदर्शन हुने

काठमाडौं ।‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइनसहित निर्माण भएको फिल्म ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ। सोमबार घटस्थापनाको दिन सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरसँगै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।…

अनमोलको ‘जेरी अन टप’को गीत युटुबबाट गायब

काठमाडौं : घटस्थापनाको दिन धुमधामले रिलिज भएको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ अचानक युट्युबबाट गायब भएको छ। रिलिज भएको २४ घण्टा नपुग्दै हटाइएको गीतले ५ लाखभन्दा बढी भ्यूज पाइसकेको थियो। तर, फिल्मका निर्माता सरोज न्यौपानेले यसलाई…

के महानायक राजेश हमाल परराष्ट्र मन्त्री बन्लान् त?

काठमाडौं : जेनजी आन्दोलनपछि केही समय चुपचाप रहेका अभिनेता राजेश हमाल अहिले अस्ट्रेलिया टुरमा व्यस्त छन्। अस्ट्रेलियाका विभिन्न शहरमा टिभी शो ‘यो नेपाली शीर उचाली’ को छायांकनमै उनलाई फुर्सद छैन। तर, स्वदेश फर्कनुअघि नै उनको नामले राजनीतिक…

क्लाइमेक्समा भावुक बने सेन्सर बोर्ड सदस्य, ‘हरिबहादुरको जुत्ता’लाई सर्वजनहितकारी प्रमाणपत्र

काठमाडौं : हरिवंश आचार्यको मुख्य भुमिका रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’लाई जुनसुकै दर्शकले पनि हेर्न पाउने भएका छन्। यो फिल्मलाई केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएपछि सबै उमेर समुहका दर्शकले हेर्न पाउने…

दर्शन सहकारीको १५ औं साधारण सभा सम्पन्न

पोखरा, दर्शन सहकारी तथा ऋण संस्था लिमिटेड पोखराको १५ औंसाधारण सभा पोखराको नेपाल ठकुरी संगम परिवार कास्कीमा सम्पन्न भएको छ । सोमबार भएको सभाले आर्थिक वर्ष ०८१/०८२ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन…

जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गरिने

काठमाडौँ, नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासहित मन्त्रालयका उच्च पदस्थ अधिकृतले स्वागत गर्नुभयो । पदबहालीपछि…