बौद्ध क्षेत्रका पुराना जीवन्त तस्वीरलाई रङमा उतार्दै आना
काठमाडौं : एउटा सुन्दर गुम्बा छ। छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन्। कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो।
चितवनको…