आउँदो बिहीवारदेखि चीनको ग्वाञ्जाओ सिधा उडान हुने
नेपाल वायु सेवा निगमले आउँदो असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाण्डौ–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा शुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार यसका निम्ति निगमले सबै…