सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

गण्डकीका प्रमुख सचिव डण्डुराज घिमिरेलाई स्वागत: राष्ट्रसेवकको भावना बोकेर काम गर्न आग्रह

पोखरा, गण्डकी प्रदेश सरकारका नयाँ प्रमुख सचिव डण्डुराज घिमिरेलाई आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष कार्यक्रममार्फत स्वागत गरिएको छ । प्रमुख सचिवको पदभार ग्रहण गरेका घिमिरेलाई निमित्त प्रमुख सचिव रमेश ढकालले माला…

निजी क्षेत्रसँग प्रधानमन्त्रीः  ‘हामी दुःखी छौँ तर हिम्मत हारेका छैनौँ, फेरि उठ्छौँ’

जेनजी प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा भएको क्षतिप्रति निजी क्षेत्रले गहिरो दुःख व्यक्त गर्दै हार नमान्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले…

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

काठमाडौँ, मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ । पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले…

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

काठमाडौँ, गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १११ दशमलव ७० अङ्कले बढेको छ । आज नेप्से परिसूचक चार दशमलव ४४ प्रतिशतले बढेको हो । आज ३२९ कम्पनीको दुई करोड ३२ हजार २२४…

‘अभिमन्यु : च्याप्टर १’ को रिलिज डेट सर्‍यो

  काठमाडौं : चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै…

पृथ्वी राजमार्ग साँझसम्म खुल्न सक्ने

काठमाडौँ, पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन–नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ । सडक विभागका…

यूएईले नेपाली क्रिकेट खेलाडीलाई भिसा दियो, भोलि प्रस्थान गर्ने

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई भिसा दिएको छ । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि यूएईले खेलाडीहरूलाई भिसा दिएको र क्रिकेट टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने…

नवरात्रको पुर्वाधमा काठमाडौँ उपत्यकाका शक्तिपीठ सिँगारिदै

काठमाडौँ, नवरात्र नजिकिएसँगै काठमाडौँ उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ । काठमाडौँ उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, चामुण्डामाईलगायत शक्तिपीठहरू झिलीमिली बत्तीसहित सिँगारिएका छन्…

नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा वितरण

चितवन, सडकमा निरन्तर पहिरो खसेपछि यात्रु सडकमै अलपत्र परेका छन । जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् । यसैबीच चितवन जिल्ला सुरक्षा समिति र चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा उनीहरूलाई आइतबार खाजा र पानी वितरण गरिएको छ।…

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।…