सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, पञ्जीकरण विभागको मेसिनबाट छाप्ने तयारी

जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा पनि स्मार्ट लाइसेन्सको डेटा भने सुरक्षित रहेको कर्मचारीहरूले बताएका छन् । ब्याकअपमा रहेको डेटा रिकभर गरेर सेवा सुरु गर्न सकिने अवस्थामा रहेको कर्मचारीहरूको भनाइ छ ।…

सेयर बजारसुधारका लागि अर्थमन्त्री खनालले बनाए कार्यदल

सरकारले पुँजीबजारमा देखिएका समस्या पहिचानका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार पुँजीबजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आमलगानीकर्ताको मनोबल वृद्धिका लागि…

युक्रेन सीमामा थुनिएका दुई नेपालीको उद्धार

काठमाडौँ, युक्रेनको सीमामा हिरासतमा परेका दुई जना नेपालीलाई उद्धार गरी आज अपराह्न स्वदेश फर्काइँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको सक्रियतामा उद्धार गरिएको हो।…

बेलायती राजाले दिए राष्ट्रपति पौडेललाई शुभकामना

काठमाडौँ, बेलायतका राजा चार्ल्स तृतीयले नेपालको संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नेपाली जनताप्रति शुभकामना व्यक्त गरेका छन् । बेलायती राजाको शुभकामना काठमाडौँस्थित बेलायती राजदूतावासमार्फत राष्ट्रपति पौडेललाई बुझाइएको…

सुनको भाउ आज पनि सामान्य बढ्यो

काठमाडौँ, सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ आठ सय रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार दुई सय रुपैयाँ…

संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँँ: मन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन…

कालीगण्डकी लोकमार्ग भाँसियो

पर्वत, उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसिएको छ । लोकमार्गअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा बिहीबार सडक भाँसिएको हो । सडक भाँसिएपछि मर्मतमा समस्या देखिएको छ । कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने…

जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन युवापुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छिन।…

‘बलिदान’को ट्रेलर सार्वजनिक, समीर भट्टको दमदार एक्सन र भावनात्मक संवाद

काठमाडौं : नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र 'बलिदान'को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत दर्शकमाझ चर्को उत्सुकता जगाइसकेको चलचित्रले ट्रेलरमार्फत अझ व्यापक रूपमा चर्चा…

फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन प्रधानमन्त्री कार्कीको अपिल

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय भएको चुनाव सफल बनाउन अपिल गरेका छन । संविधान दिवसको अवसरमा आज काठमाण्डौको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त…