बजार पु-याउन नपाउँदा बगानमै केरा नष्ट
झापा : जेनजी प्रदर्शनका कारण बजार र यातायात बन्द हुँदा यहाँका व्यावसायिक केरा किसान मारमा परेका छन्। पाकिसकेका केरा बेच्न नपाएर बोटमै नष्ट भएको किसानहरुको गुनासो छ।
भद्रपुर र गौरीगञ्जमा ८० बिघाह क्षेत्रफलमा केरा खेती…