भदौमा १८ फिल्म बोर्डमा दर्ता, नयाँ अनुहारदेखि पाका निर्देशकसम्म
काठमाडौं :
भदौ महिनामा मात्र १८ वटा नेपाली चलचित्रले नेपाल चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन्। सूचीमा नयाँ निर्देशक र निर्माता मात्र नभई पाका फिल्ममेकरसम्मको नाम समावेश छ।
यस महिनामा दर्ता भएका फिल्ममध्ये दिनेश राउत निर्देशित…