सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ स्वचालित ९सेन्सरयुक्त० बत्ती जडान गरिएका छन् । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी…

असोज महिनाको २ गते बिहीबार तपाईंको दिन कस्तो छ? भगवानको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असाेज २ गते बिहीवार, १८ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष द्वादशी तिथि। तिष्य नक्षत्र, ९ः०२ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा मात्र हेर्दा आलोचित भइनेछ। कुनै सम्झौता नवीकरण…

कथावाचक साइग्रेस पोखरेलको फिल्म डेब्यू ‘आ बाट आमा’मा : उनको जोडी को होला?

काठमाडौं : कथावाचनमार्फत लोकप्रिय बनेका साइग्रेस पोखरेल अब पहिलो पटक ठूलो पर्दामा देखिँदैछन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्म ‘आ बाट आमा’ बाट उनले डेब्यू गर्न लागेका हुन्। स्पेनको बार्सिलोनाबाट सोमबार नेपाल फर्किएका पोखरेलले मंगलबार…

भ्रष्टाचारविरुद्ध सपथ लिन अभिनेत्री केकी अधिकारीको आग्रह

काठमाडौं : अभिनेत्री केकी अधिकारीले भ्रष्टाचार अन्त्यका लागि प्रत्येक नेपालीले आफैंसँगै सपथ लिनुपर्ने बताएका छिन् । सामाजिक सञ्जालमार्फत अधिकारीले सहिदहरुले बोकेका सपना पूरा गर्न सबैले घुस नलिने र नदिने संकल्प गर्न आग्रह गरेकी हुन् । उनले…

न्यूयोर्क फेसन विकमा प्रबल गुरुङको कलेक्सन, एलन मस्ककी छोरी भिभियनको डेब्यू

काठमाडौं : यस वर्षको न्यूयोर्क फेसन विक मंगलबार सम्पन्न भएको छ । सन् २०२५/२६ को फेसन ट्रेन्ड निर्धारण गर्ने मानिने यस शोमा नेपालीमूलका अमेरिकी डिजाइनर प्रबल गुरुङले वसन्त–गर्मीयाम २०२६ का पहिरन प्रस्तुत गरे । यस संस्करणमा अर्बपति एलन…

‘जारी २’ कार्तिक ६ गते भाइटीकामा रिलिज हुने

काठमाडौं : असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको रिलिज…

थिमीमा लुनाज कलेक्सन तथा नेल स्टेसन उद्घाटन

काठमाडौं : कौशल्टार, तेर्साटारमा लुनाज कलेक्सन तथा नेल स्टेसनको उद्घाटन गरिएको छ। बडादशैं तथा विश्वकर्मा पूजाको अवसर पारेर सम्पन्न उद्घाटन समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा फेशन…

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

  कर्णाली : कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यही भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति पुगेको थियो । …

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव, मृतकको संख्या ७४ पुग्यो

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । शरीर पूरै जलेको अवस्थामा शव भेटिएकाले त्यसको पहिचान हुन सकेको छैन । योसँगै जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु भएको…

पोखरा महानगरपालिकाले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी: जेनजी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त बनेपछि त्यसको वैकल्पिक व्यवस्थासहित भोलिदेखि सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । महानगरले यसअघि आजदेखि नियमित सेवा सञ्चालनमा…