सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

बिल विनाका गरगहना नकिन्न प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर काठमाण्डौले बिल विनाका गरगहना नकिन्न आग्रह गरेको छ । गएको भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा काठमाण्डौका विभिन्न ठाउँमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानसहित व्यक्तिगत घरमा…

काठमाडौँ छोड्दै यात्रु, नयाँ बसपार्कमा घुइँचो

काठमाडौँ, काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो । गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ द्वारा गरिएको…

क्षतिग्रस्त संरचना निरीक्षण गर्दै पुनर्निर्माणमा जुट्ने प्रतिबद्धता : मुख्यमन्त्री पाण्डे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट क्षतिग्रस्त भएका सरकारी तथा निजी संरचनाको अवलोकन गर्दै पुनर्निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।…

धनगढीका मेयर हमालद्वारा जेनजी शहीदप्रति श्रद्धाञ्जली, सडकलाई जेनजी मार्ग नामकरण गर्ने घोषणा

धनगढी, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा जीवन गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै धनगढीको एक सडकलाई  जेनजी मार्गु नामकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा लैजाने घोषणा गरेका छन्।उनले सामाजिक सञ्जाल…

संविधान दिवसको कार्यक्रम राष्ट्रपति निवासमा

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका…

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि एनओसी जारी गर्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज पनि अध्ययन अनुमतिपत्र एनओसी जारी राखेको छ । सानो थिमिस्थित एनओसी शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार सेवाग्राही विद्यार्थीको अनुरोधमा एनओसी जारी गरिएको हो। ‘वैदिशक अध्ययनकालागि जान लागेका…

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

काठमाडौँ, सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए । ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस यही…

बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव छैनः वाणिज्य विभाग

काठमाडौँ, जेन–जी आन्दोलनपछि बजारमा दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति र उपलब्धताबारे चासो भइरहेका बेला सरकारले आपूर्ति प्रणाली चुस्त रहेको र उपभोग्य वस्तुको अभाव नरहेको जनाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक…

मन्त्री घिसिङद्वारा जलेका सवारीसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन । जलेका सवारीसाधनका कारण सिंहदरबार…

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौँ, केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासङ्घ काठमाडौँका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजक…