आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस
आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस । हरेक वर्ष सेप्टेम्बर १७ तारिखमा विश्वभर मनाइने बिरामी सुरक्षा दिवस बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राख्दै सबै देश र अन्तर्राष्ट्रिय साझेदारलाई संयुक्त प्रयास गर्न…