सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

असोज ३ बाट सरेका ‘जारी २’ र ‘सोल्टिनी’ भाईटिकामा पनिसँगै

काठमाडौं : फिल्म ‘जारी २’ र ‘सोल्टिनी’को कस्तो संयोग मिलेको। आगामी अर्थात पर्सी असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शन ल्याउन लागेको यि दुवै फिल्म अन्तत सरेर आगामी कार्तिक ६ गते भाइटीकामा पुगेका छन्। जारी २को निर्माण टिमले फिल्मको हिजो…

अविरल वर्षाले तनहुँको निर्माणाधीन सडक भासियो

आइतबारदेखि परेको अविरल वर्षाका कारण तनहुँको शुक्लागण्डकीमा निर्माणाधीन सडक भासिएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा लामागाउँ मोटरमार्गअन्तर्गत हेल्थपोष्ट नजिक सडक भासिएको हो ।…

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ, आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मौसम बदली नै रहेको र धेरै ठाउँमा हल्कादेखि मध्यम तथा केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । बागमती र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही ठाउँ तथा बाँकी भागका केही ठाउँमा मध्यम…

स्थगित भएको कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते तोकियो

स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११…

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

 पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग र चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर…

असोज महिनाको १ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ असाेज १ गते बुधवार, १७ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष एकादशी तिथि। पुनर्वशु नक्षत्र, ९ः३५ बजेपछि तिष्य। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग…

कार्तिक ६ गते भाइटीबाट ‘जारी २’ रिलिज हुने

काठमाडौं : असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको रिलिज…

जेनजी आन्दोलनपछि रोकिएका गीत धमाधम सार्वजनिक, दशैं गीत भने प्रभावित

काठमाडौं : जेन-जी आन्दोलन र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धका कारण रोकिएका धेरै गीतहरू अहिले एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन्। फिल्म बलिदानको शीर्ष गीत मंगलबार युट्युबमार्फत सार्वजनिक भयो। यो गीत आन्दोलनका कारण थन्काइएको…

अमेरिकाको ८० हलमा हरिवंशको ‘हरिबहादुर’ रिलिज हुँदै

काठमाडौं : आगामी बडादसैंको फुलपातीबाट नेपालभरका हलमा प्रदर्शनमा आउन लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिका हलमा पनि लाग्ने भएको छ। यो फिल्म अमेरिकाको ८० वटा हलका पर्दामा रिलिज हुने भएको हो। अमेरिकामा रहेका फिल्म वितरक आहान पौडेल…

सार्वजनिक बिदा र यसको औचित्य

अरबिन अर्याल, बिश्व इतिहासमा सार्वजनिक बिदाको परम्परा लामो समय देखि चलिआएको पाईन्छ । जहॉ चाडपर्व, राष्ट्रीय दिबस र केही घटनाहरुलाई आधार मानेर सार्वजनिक बिदा दिने गरिन्छ । हरेक देशमा सार्वजनिक बिदाको सुची मुख्यतः सरकारले निर्धारण गर्ने…