सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउने चटारो

बागलुङ, बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम…

चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

काठमाडौँ, चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्।…

आजदेखि चहलपहल थप बढ्योः सार्वजनिक गाडी चल्न थाले, सरकारी कार्यालय र विद्यालय पनि खुल्ने

काठमाडौँ, आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।…

पोखरामा सार्वजनिक यातायात चल्न थाले

जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम…

पोखरा महानगरले १ असोजदेखि सेवा थाल्ने

पोखरा, जेनजी आन्दोलनबाट क्षति पुगेका संरचनामा पुगेको क्षतिको लगत संकलन गर्ने र क्षति नपुगेका संरचनाहरुबाट असोज १ गतेदेखि सेवा दिन थाल्ने पोखरा महानगरपालिकाले निर्णय गरेको छ । ५२ औं कार्यपालिका बैठकले आन्दोलनका क्रममा ध्वस्त भएका…

आज बाल दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल…

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ, नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने…

भदौ २९ गते आइतबार, भगवानको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ भदाै २९ गते आइतवार, १४ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष सप्तमी तिथि, ८ः४४ बजेपछि अष्टमी। राेहिणी नक्षत्र, १३ः०९ बजेपछि मृगशिरा। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको भरपर्दा आफ्नो काम प्रभावकारी…

प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने काममा सघाउन राष्ट्रपतिको अपिल

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार वक्तव्य जारी गरी बडो जुक्तीले प्राप्त अवसरको…

फेरि कारागार फर्किँदैछुः रवि लामिछाने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि कारागार फर्किने भएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका हुन् । लामिछानेले फेसबुकमा लेखेका छन्, 'संयोगले आज…