नवनियुक्त प्रधानमन्त्रीद्वारा ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे चासो ब्यक्त
काठमाडौँ,
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन।
प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे…