सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

हजारौँ हुम्ली काम खोज्दै चीनमा

सिमकोट : जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा…

जनजीवन सहज बन्दै, काठमाडौंमा चल्न थाले सार्वजनिक गाडी

गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् । चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन् ।…

संक्रमणकालीन यात्रामा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीका चुनौती

सम्पादकीय, नेपालको राजनीतिक इतिहासमा एक असामान्य मोड आएको छ । ‘जेनजी आन्दोलन’को दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा पुगेकी छन् । यो नियुक्ति सामान्य…

नेपालको अन्तरिम सरकार गठनमा भारतको स्वागत

काठमाडौं, नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेर नेपालको…

भदौ २८ गते शनिबार, भगवानको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ भदाै २८ गते शनिवार, १३ सेप्टेम्बर २०२५। आश्विन कृष्णपक्ष षष्ठी तिथि, ११ः०७ बजेपछि सप्तमी। कृत्तिका नक्षत्र, १४ः४५ बजेपछि राेहिणी। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि समयको महत्त्व…

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गर्ने म्यान्डेट

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन…

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले लिइन् शपथ

काठमाडौ, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति…

सुशीला कार्कीकाे नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

काठमाडौँ, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ । जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की…

सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने पक्का, ९ बजे शपथ

काठमाडौँ, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण…

धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

विराटनगर, जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ । मंगलबार अराजक समूहले लगाएको आगो अझै निभेको छैन। शुक्रबार दिउँसो दोस्रो तल्लामा एउटा र तेस्रो तल्लामा तीन जनाको…