सार्वजनिक यातायात चलाउने टुंगो छैन, अन्योलमा व्यवसायी
काठमाडौं,
देशभरि उत्पन्न पछिल्लो परिस्थितिबीच छोटो तथा लामो दूरीको सार्वजनिक यातायात ठप्प छ ।
सरकारविहीनताको यो अवस्थामा आफ्नो गुनासो कसलाई सुनाउने भन्नेमा स्वयं व्यवसायी अन्योलमा छन् ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ…